• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आज बिहान ११ बजे सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्ने तय भएकाे हाे ।

पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगलागी हुँदा बचेका सामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ । प्रधानमन्त्री कार्कीको स्वागतका लागि उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २९, आईतवार ०४:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP