• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

सुनको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ काराेबार ?

सुनको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा नाै सयले घटेर २ लाख १५ हजार २०० रुपैंयाँ कायम भएकाे छ।

यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३० रुपैंयाँ घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २, बिहीबार ०५:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP