• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

एक हजार सात सयले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

एक हजार सात सयले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा एक हजार सात सयले घटेर २ लाख २१ हजार तीन सय रुपैंयाँ कायम भएकाे छ।

यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। बुधबार तोलामा २ हजार ७०० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैंयाँ घटेर तोलामा २ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ९, बिहीबार ०५:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP