• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रधानमन्त्रीद्वारा आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त

प्रधानमन्त्रीद्वारा आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो स्वकीय सचिवालयमा तीन जना सल्लाहकार नियुक्ति गरेकी छिन् ।

जसमा प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् ।

त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १३, सोमबार १४:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP