• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हाेला ? (विज्ञप्तिसहित)

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हाेला ? (विज्ञप्तिसहित)

काठमाडौँ । इन्डियन आयल कर्पोरेशनले नेपाल पठाउने इन्धनकाे मूल्य बढाएर पठाएकाे छ ।

भाउ बढे पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेशनले भाउ बढाएर पठाएको भए पनि चाडपर्वलाई मध्यनजर गर्दै आयल निगमले भाउ यथावत् राखिएको जनाएकाे छ ।

यसअघि पनि भाउ बढेर आएकाेमा निगमले यथास्थितीमा राखेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १४, मंगलवार १५:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP