• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

आजकाे माैसमः कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ।

कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ।

असोज २७ गते (सोमबार) दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ।

कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ। राति देशभर मौसम मुख्यतया सफा रहने छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २६, आईतवार ००:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP