• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

बझाङ केन्द्रबिन्दु भएर गयाे ४.९ रेक्टरकाे भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयाे ४.९ रेक्टरकाे भूकम्प

काठमाडौँ। बझाङ जिल्लामा आज भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ०८ मिनेटमा ४.९ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको धक्का छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको छ। भूकम्पले स्थानीय बासिन्दामा त्रास फैलिएको थियो ।

भूकम्पका कारण अहिलेसम्म कुनै पनि मानवीय वा भौतिक क्षति भएको विवरण भने प्राप्त भएको छैन।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २९, बुधबार ००:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP