• २०८३ असार ३१ | Wed, 15 Jul 2026

विशेष माैसम बुलेटिनः तिहारमा पानी पर्ने सम्भावना के छ ?

विशेष माैसम बुलेटिनः तिहारमा पानी पर्ने सम्भावना के छ ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ।

कार्तिक ३ गते सोमबार
दिउँसोः सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। रातिः देशभर मौसम मुख्यतया सफा रहने छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २, आईतवार ०१:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP