• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

आज सरकार, राजनीतिक दल र जेनजीसहितको बैठक बस्दै

आज सरकार, राजनीतिक दल र जेनजीसहितको बैठक बस्दै

काठमाडाैँ । आज सरकार, राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय बैठक बस्ने भएकाे छ। प्रधानमन्त्री सुशीला कार्कीले बैठक बोलाएकी हुन्।

बैठक दिउँसो ४ बजे बालुवाटारमा आह्वान गरिएको प्रधानमन्त्रीकाे कार्यालयले जनाएकाे छ।

बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री र मन्त्रीहरू, राजनीतिक दलका प्रतिनिधि र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुने बताइएकाे छ।

यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १२, बुधबार ०२:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP