• २०८३ असार ३१ | Wed, 15 Jul 2026

राष्ट्रपति पौडेल आज स्वदेश फर्कने कार्यक्रम

राष्ट्रपति पौडेल आज स्वदेश फर्कने कार्यक्रम

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कने कार्यक्रम छ ।

कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर उहाँ आज अपराह्न स्वदेश फर्कन लाग्नु भएकाे हाे ।

राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो ।

सम्मेलनका क्रममा उहाँले आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २०, बिहीबार ०१:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP