• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेका एक सय कार्यसूची (पूर्णपाठ)

सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेका एक सय कार्यसूची (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यले १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त कार्यसूची स्वीकृत गरेको थियो ।

कार्यसूचीमा सेवा प्रवाहलाई छरितो, पारदर्शी र परिणाममुखी बनाउने, ‘डेलिभरी–बेस्ड गभर्नेन्स’ लागू गर्ने तथा प्रत्येक मन्त्रालयलाई निश्चित समयसीमाभित्र प्रमुख कामहरू कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

प्रशासनिक सुधार अन्तर्गत मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने, अनावश्यक संरचना खारेज गर्ने र सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने योजना समावेश छन् ।

त्यस्तै, नागरिक सेवा सहज बनाउन डिजिटल प्रणालीमार्फत नागरिकता, राहदानी लगायतका सेवा उपलब्ध गराउने, २४ घण्टे गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने तथा ‘हेलो सरकार’ लाई थप प्रभावकारी बनाउने योजना पनि अघि सारिएको छ । हेराैं पूर्ण पाठः

१००-क्रियाकलापहरू-Final

 



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १४, शनिबार २३:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP