• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आइतबार ३० अंकले घट्यो नेप्से, कति भयाे काराेबार ?

आइतबार ३० अंकले घट्यो नेप्से, कति भयाे काराेबार ?

काठमाडौँ । आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेको छ । यससँगै नेप्से घटेर २ हजार ५६६.०९ बिन्दुमा झरेकाे छ।

आज नेप्सेमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएकाे छ ।

आज २ सय २२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने २८ वटा कम्पनीको मूल्य बढेकाे छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर छ।

आज नेप्सेमा दरमखोला हाइड्रोको शेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको शेयर बिक्रीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २३, आईतवार १३:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP