• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेप्सेमा ५०.४४ अंककाे उच्च बृद्धि, कति भयाे कारोबार ?

नेप्सेमा ५०.४४ अंककाे उच्च बृद्धि, कति भयाे कारोबार ?

काठमाडौं । नेप्से परिसूचक सोमबार ५०.४४ अंकले बढेको छ । नेप्से परिसूचक १.९४ प्रतिशतले बढेर २ हजार ६५०.६६ विन्दुमा बन्द भएको हो।

यससँगै आज काराबोर रकम पनि बढेको छ । सात अर्ब तीन करोड ५४ लाख रुपैयाँको काराेबार भएको हाे । आइतबार ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँको काराेबार भएको थियो ।

आज २१५ कम्पनीको मूल्य बढेको छ। ३७ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ८, सोमबार ०९:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP