• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो: कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो: कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

आज २ सय रुपैयाँले घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । ५० रूपैयाँले बढेर आज ३ हजार ६०५ रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५५५ रुपैयाँ कायम भएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २१, आईतवार ११:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP