• २०८३ असार ३१ | Wed, 15 Jul 2026

एमाले महाधिवेशनः सचिवमा हार व्यहोरेका गोकुल बास्कोटा केन्द्रीय सदस्यमा भने विजयी

एमाले महाधिवेशनः सचिवमा हार व्यहोरेका गोकुल बास्कोटा केन्द्रीय सदस्यमा भने विजयी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवमा हार व्यहोरेका नेता गोकुल बास्कोटाले केन्द्रीय सदस्यमा भने जित हासिल गरेका छन् ।

सचिव पदको प्रतिस्पर्धामा गोकुल बास्कोटाले १ हजार ३० मत ल्याएका थिए । जसमा उनी ७८ मतले पराजित भए ।

केन्द्रीय सदस्यमा भने बास्कोटाले १ हजार १९५ मत ल्याएका छन् । उनी सचिवमा ईश्वर पाेखरेलकाे प्यानलबाट चुनाव लडेका थिए ।

एमालेमा पदाधिकारी उम्मेदवार व्यक्ति केन्द्रीय सदस्यको समेत स्वतः उम्मेदवार हुने व्यवस्था रहेकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ३, बिहीबार ११:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP