• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ।

सुन प्रतितोला १ हजार ८०० ले बढेको हो। यससँगै आज सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार ३०० मा कारोबार भइरहेको छ।

यस्तै आज चाँदीको मूल्यमा पनि बृद्धि भएको छ।‌ आज चाँदी १६५ रुपैयाँ बढेको हो। यससँगै ४ हजार ५६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।‌

 



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ११, शुक्रबार ०५:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP