• २०८३ भाद्र २७ | Sat, 12 Sep 2026

काभ्रेकाे चौंरीदेउरालीमा गहुँ बालीमा गुणस्तरीय बीउ उत्पादनसम्बन्धी कृषक पाठशाला

काभ्रेकाे चौंरीदेउरालीमा गहुँ बालीमा गुणस्तरीय बीउ उत्पादनसम्बन्धी कृषक पाठशाला

काभ्रे । काभ्रेकाे चौंरीदेउराली गाउँपालिकामा गहुँ बालीमा गुणस्तरीय बीउ उत्पादनसम्बन्धी कृषक पाठशाला संचालनमा आएकाे छ ।

जसमा किसानहरुकाे उल्लेख्य सहभागीता रहेकाे कृषि विकास कार्यालय काभ्रेपलाञ्चाेकले जनाएकाे छ ।

यस्ताे पाठशालामा गहुँ बालीकाे गुणस्तरीय बीउ उत्पादन कसरी गरिन्छ भन्ने जानकारी दिइन्छ ।

जसबाट बीउमा परनिर्भरता रहेकाे काभ्रेका किसानले थाेरै भए पनि राहात पाउन सक्ने कार्यालयकाे दाबी छ ।

तस्बीरहरुः कृषि विकास कार्यालय, काभ्रेपलाञ्चाेक



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १४, सोमबार १४:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP