काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन थालेका छन् ।
काठमाडौँ उपत्यकाका काठमाडौँ र भक्तपुर जिल्लाका केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम आउन थालेका हुन् ।
मतगणना जारी रहेका ५२ स्थान मध्ये रास्वपाकाे पक्षमा जनलहर उल्लेख्य देखिएकाे छ ।
जसमा रास्वपा ४२ स्थानमा अग्रता रहँदा कांग्रेस ५ मा अघि छ । यस्तै एमाले ३, नेकपा २ र श्रम संस्कृति १ स्थानमा अघि देखिएका छन् ।
प्रतिक्रिया