• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य बढेको छ। आज प्रतिताेला १०० रुपैँयाँले मूल्य बढेकाे हाे । आइतबार ४ हजार ८०० रुपैँयाँले मूल्य घटेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ९ हजार ५०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य भने घटेकाे छ । आज ५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार २६५ रुपैंयाँ कायम भएको छ।

माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २, सोमबार ०५:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP