• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनहरुद्वारा काठमाडौंमा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनहरुद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनहरूले काठमाडौँको प्रदर्शनीमार्गमा राँके जुलुससहित प्रदर्शन गरेका छन् ।

विभिन्न दल निकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउनु पर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामासमेत माग गरेका छन् । सरकारद्वारा विश्व विद्यालयहरूमा राजनीतिक हस्तक्षेप भइरहेको उनीहरूको आरोप छ ।

प्रदर्शनका क्रममा उनीहरूले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’, ‘विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर’, ‘विद्यार्थी संगठन खारेज गर्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ९, बुधबार ००:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP