• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

व्यवसायी शेखर गोल्छा सीआईबीकाे नियन्त्रणमा

व्यवसायी शेखर गोल्छा सीआईबीकाे नियन्त्रणमा

काठमाडौँ । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।

सीआईबी प्रवक्ता शिव कुमार श्रेष्‍ठले गोल्छालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १०, बिहीबार १३:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP