• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४:४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो ।

भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ६, बुधबार ०७:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP