• २०८३ भाद्र ४ | Thu, 20 Aug 2026

प्रधानमन्त्री वालेन्द्र शाहसँग सरकारका मन्त्रीहरुद्वारा कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री वालेन्द्र शाहसँग सरकारका मन्त्रीहरुद्वारा कार्यसम्पादन सम्झौता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल सरकारका मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरुले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो ।

उहाँहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो ।

आजै प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गर्नुभएको उहाँकाे सचिवालयले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ३, बुधबार १७:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP