• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

हरि मञ्जुश्रीका जागरण गान सार्वजनिक

हरि मञ्जुश्रीका जागरण गान सार्वजनिक

बनेपा । डा. इन्दुुल केसीद्वारा लिखित ‘हरि मञ्जुश्रीका जागरण गान’ नामक पुस्तक यही चैत १४ गते शनिबार सार्वजनिक गरिएको छ ।

कृतिकार डा. इन्दुल केसी र अनुसन्धाता लालबहादुर भुजेलले उक्त पुस्तक संयुक्तरूपमा सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिकीकरण कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको थियो । ‘हरि मञ्जुश्रीका जागरण गान’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २७१ औँ पुस्तक हो ।

कार्यक्रममा कृतिकार डा. इन्दुल केसीले कृति र कृतिनायकका बारेमा बताउनुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १५, आईतवार ०६:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP