• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

२०८३ साल जेठ ४ गते साेमबारः यस्तो छ आजको राशिफल

२०८३ साल जेठ ४ गते साेमबारः यस्तो छ आजको राशिफल

२०८३ साल जेठ ४ गते साेमबार, तदनुसार १८ मे २०२६ । जेष्ठ शुक्ल पक्ष द्वितिया तिथी । यस्तो छ आजको राशिफलः
मेष
आर्थिक अवस्था बलियो हुनेछ । आम्दानीका नयाँ स्रोत भेटिनेछन् । पेसागत क्षेत्रमा प्रशंसा पाइनेछ । धार्मिक यात्रा लाभदायक हुनेछ ।
वृष
आर्थिक अवस्था सुधारिने संकेत छ । रोकिएको पैसा प्राप्त हुन सक्छ । पेसागत जिम्मेवारी बढ्नेछ । यात्राबाट लाभ होला ।

मिथुन
लाभको योग बलियो छ । व्यापारिक निर्णय सफल बन्नेछन् । जागिरका क्षेत्रमा प्रशंसा पाइनेछ । पारिवारिक यात्रा हुन सक्छ ।
कर्कट
आर्थिक लाभ राम्रो रहनेछ । लगानीबाट फाइदा मिल्नेछ । कार्यक्षेत्रमा नेतृत्व क्षमता बढ्नेछ । छोटो यात्रा सफल हुनेछ ।

सिंह
खर्च बढे पनि आवश्यक काम सफल हुनेछन् । करियरमा नयाँ अवसर आउनेछ । धार्मिक यात्राको सम्भवना छ ।
कन्या
फजुल खर्च नियन्त्रण आवश्यक छ । पेसागत क्षेत्रमा सहकर्मीको सहयोग पाइनेछ । यात्राबाट लाभ हुनेछ ।

तुला
साझेदारी व्यापार लाभदायक हुनेछ । पेसागत क्षेत्रमा प्रगति हुनेछ । खानपान असन्तुलनले समस्या हुन सक्छ ।
वृश्चिक
आर्थिक पक्ष सुधार हुँदै जानेछ । रोकिएका योजनाले गति लिनेछन् । करियरमा पदोन्नतिको संकेत छ । पारिवारिक यात्राको सम्भवना छ ।

धनु
आर्थिक लाभ सन्तोषजनक रहनेछ । वैदेशिक काममा सफलता मिल्ने संकेत छ । पेसागत क्षेत्रमा नयाँ जिम्मेवारी आउनेछ ।
मकर
आर्थिक हानि टार्न सावधानी आवश्यक छ । काममा प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवी व्यक्तिबाट अवसर मिल्नेछ । छोटो यात्रा सफल हुनेछ ।

कुम्भ
धन लाभको योग छ । व्यापार विस्तारको सम्भावना बलियो छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । रमाइलो यात्रा हुन सक्छ ।
मीन
फजुल खर्च बढ्न सक्छ । पेसागत क्षेत्रमा अवसर पाइने संकेत छ । छोटो यात्रा हुन सक्छ । स्वास्थ्यमा समस्या देखिन सक्छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ४, सोमबार ०६:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP