• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

शब्दयात्रासँग रसुवा प्रतिभा पुरस्कारसम्बन्धी सम्झौता

शब्दयात्रासँग रसुवा प्रतिभा पुरस्कारसम्बन्धी सम्झौता

बनेपा । ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ सम्बन्धी सम्झौतापत्र पुरस्कारका संस्थापक डा. सरस्वती आचार्य र शब्दयात्रा प्रकाशनका तर्फबाट व्यवस्थापक पदम दाहालले आदानप्रदान गर्नुभयो ।

सम्झौतापत्र आदानप्रदान गर्नमा साधुराम गिरीले सहयोग गर्नुभएको थियो भने डा. सरस्वती आचार्यले शब्दयात्रा प्रकाशनलाई प्रदान गर्नुभएको चेक शब्दयात्रा प्रकाशनका तर्फबाट अच्युत अधिकारीले ग्रहण गर्नुभयो ।

शब्दयात्रा प्रकाशनले यही वर्षदेखि रसुवा जिल्लाका प्रतिभालाई २५ हजार रुपियाँ, अभिवन्दनापत्र र शब्दयात्रा पट्टसहित ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ समर्पण गर्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १४, मंगलवार १२:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP