• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज सुनकाे मुल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

आज सुनकाे मुल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले घटेकाे छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ४ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार ७०० कायम भएको छ।

आज चाँदीकाे पनि मुल्य भने बढेकाे छ। ५५ रुप‌ैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ९३५ कायम भएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २३, बुधबार ०५:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP