• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

धनु राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ। कार्यक्षेत्र होस् या व्यापार व्यवसाय मनमा चिन्ता रहनेछ। आफन्तहरूको भनेजस्तो साथ र सहयोग नमिल्ला। कार्यक्षेत्रमा सीनियर वा जुनियर दुवै पक्षबाट प्रशंसा मिल्नेछ। रोगप्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कानूनी मामिलाहरूमा पक्ष कमजोर हुन सक्ला सावधान रहनुहोला। जीवनसाथीको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। कुनै विशिष्ट व्यक्तिसंगको भेटघाटले मन आनन्दित रहनेछ। इष्टमित्रहरूबाट सहयोग पाइएला। सदैव देवी दुर्गालाई रातो फुल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्।



कालोटोपी कालोटोपी    
  • २०८१ चैत्र २७, बुधबार ०४:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP