• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

वृश्चिक राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ र सहयोग मिल्ला। करियर र कारोबारलाई लिएर सही दिशामा उठाएको कदमले हजुरको सुनौलो भविष्यको निर्माण गर्नेछ। नियमित दिनचर्यामा आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। आयुर्वेद वा मेडिकलको क्षेत्रमा विशेष सफलता मिल्नेछ। प्रेम सम्बन्धमा अरूको कुरा सुनेर निर्णय नलिनुहोला। व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। सन्तान पक्षबाट कुनै सुखद समाचार मिल्नेछ। व्यापार व्यवसायको विस्तारको लागि शुभ समय रहेको छ। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ गरौं।



कालोटोपी कालोटोपी    
  • २०८१ चैत्र २७, बुधबार ०४:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP