• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएकाे प्रहरीद्वारा जानकारी

प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएकाे प्रहरीद्वारा जानकारी

काठमाडौँ । भदाै २३ र २४ गतेकाे जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ ।

प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २७, शुक्रबार ०९:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP