• २०८३ असार ३१ | Wed, 15 Jul 2026

स्रोत नखुलेको नगद २१ लाख ७६ हजारसहित एक जना पक्राउ

स्रोत नखुलेको नगद २१ लाख ७६ हजारसहित एक जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-३ अधिकारी टोलबाट स्रोत नखुलेको नगद २१ लाख ७६ हजार रूपैयाँसहित सोही महानगरपालिका-२ मोहरिया टोल बस्ने ३४ वर्षीय तम्रुम पाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलाय कास्कीबाट खटिएको प्रहरीले ग.९ प ८३०७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २२, बिहीबार ११:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP