• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

विजया दशमीकाे टीकाकाे शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

विजया दशमीकाे टीकाकाे शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडाैं । यस वर्ष विजया दशमीकाे टीकाकाे शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।

यस्तै देवी बिसर्जनको साइत असोज १६ गते बिहीबार बिहान ९ बजेर २३ मिनेटमा रहेको
नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार टीका लगाउने क्रममा टीका लगाइ माग्ने व्यक्ति पूर्व फर्किनु पर्नेछ।

दशैंकाे टीकाको शुभसाइत कुन देशमा कतिबेला ?



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १५, बुधबार २३:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP