• २०८३ असार ३१ | Wed, 15 Jul 2026

एक हजार दुई सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

एक हजार दुई सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा एक हजार दुई सयले बढेर २ लाख २२ हजार पाँच सय रुपैंयाँ कायम भएकाे छ।

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख २१ हजार तीन सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। बिहीबार तोलामा २ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ५५ रुपैंयाँ बढेर तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १०, शुक्रबार ०६:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP