• २०८३ असार ३२ | Thu, 16 Jul 2026

चालक अनुमतिपत्र र गाडी दर्ता सेवा अनिश्चितकालका लागि बन्द (विज्ञप्तिसहित)

चालक अनुमतिपत्र र गाडी दर्ता सेवा अनिश्चितकालका लागि बन्द (विज्ञप्तिसहित)

काठमाडौँ । चालक अनुमतिपत्र र गाडी दर्तासम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।

यातायात व्यवस्था विभागलेले आज सूचना निकालेर गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवन काठमाडाैंको डाटा सेन्टरमा आगजनी भएकाले प्रणाली सञ्चालनमा समस्या आएको जनाएको छ।

सर्भर मर्मतको काम भइरहेकाले अर्को सूचना नआउन्जेलसम्म सेवाहरू उपलब्ध नहुने विभागले जनाएको हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १०, शुक्रबार १३:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP