• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

बझाङ केन्द्रविन्दु भएर भूकम्पकाे धक्का महसुस

बझाङ केन्द्रविन्दु भएर भूकम्पकाे धक्का महसुस

काठमाडौँ । गएराति बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राति १० बजेर ४७ मिनेटमा हेमन्तवाडा आसपास केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हाे ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएअनुसार भूकम्पकाे धक्का बझाङ आसपासका जिल्लामा पनि महसुस गरिएकाे भए पनि कुनै क्षति भने भएकाे छैन ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ६, बिहीबार ०२:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP