• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

चीनद्वारा दुई नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनद्वारा दुई नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । चीनले दक्षिणपश्चिमी पान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाएको छ।

परीक्षण उपग्रहहरू शियान–३० ०१ ०२ लाई स्थानीय समय अनुसार बिहान ११ बजे लङ मार्च–२ डी क्यायि केटबाट प्रक्षेपण गएिको थियो । तिनीहरू पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ ।

उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणका लागि प्रयोग गरिनेछ ।

प्रक्षेपण लङ मार्च शृङ्खला क्यायि केटहरूको ५ सय ९ औं उडान मिसन हो । एजेन्सी



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १४, मंगलवार १०:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP