• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ। पूर्वी नेपालमा आज भूकम्प गएको छ। संखुवासभा जिल्लाको किमाथांका क्षेत्र (नेपाल–चीन सीमा नजिक) केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ७ः३२ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हाे।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु संखुवासभाको किमाथांका आसपास, तिब्बत सीमा क्षेत्रमा रहेको छ।

हालसम्म कुनै ठूलो भौतिक वा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । पूर्वी क्षेत्रका केही जिल्लाहरूमा भूकम्पकाे हल्का धक्का महसुस गरिएको थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ११, मंगलवार ०३:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP