काठमाडौँ। माैसममा आएकाे परिवर्तनले एकाएक देशका सबै ठाउँमा तापक्रम घटेकाे छ ।
केही ठाउँमा वर्षा भएकाे छ भने केही ठाउँमा हिमपातसमेत भइरहेका खबर आइरहेका छन् ।
यसैबीच माैसम पूर्वानुमान महाशाखाले आज सबैभन्दा कम तापक्रम जुम्ला र जोमसोममा (एक डिग्रीसम्म) पुग्ने सम्भावना रहेकाे जनाएकाे छ।
महाशाखाका अनुसार सबैभन्दा बढी तापक्रम विराटनगर र जनकपुरमा (३२ डिग्रीसम्म) पुग्ने देखिन्छ। विभिन्न शहरमा पानी पर्ने अनुमान छ। विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।

प्रतिक्रिया