• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

जुवातास खेलिरहेको अवस्थामा पनौतीबाट ३ लाख ६ हजार नगदसहित ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पनौतीबाट ३ लाख ६ हजार नगदसहित ६ जना पक्राउ

काभ्रे । पनौती नगरपालिका-९ स्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३५ वर्षीय रिजन सैजुलगायत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई नगद ३ लाख ६ हजार ४ सय ५५ रूपैयाँ, १६ थान कौडा र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ८, सोमबार ०७:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP