• २०८३ असार ३१ | Wed, 15 Jul 2026

धान्य पूर्णिमाको अघिल्लो दिन आज नुवाकोटकाे दुप्चेश्वर मन्दिरमा भक्तजनको भिड

धान्य पूर्णिमाको अघिल्लो दिन आज नुवाकोटकाे दुप्चेश्वर मन्दिरमा भक्तजनको भिड

नुवाकोट । धान्य पूर्णिमाको अघिल्लो दिन आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ मा रहेकाे प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा पूजा आराधना गर्ने भक्तजनहरुको बाक्लो उपस्थिती रहेको छ।

भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्र लाभ गराउने विश्वास गरिँदै आएको यस मन्दिरमा अविवाहितलाई जोडी प्रदान गर्ने, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनी दुप्चेश्वरको प्रख्याती छ।

प्रत्येक वर्ष मङ्सिर पूर्णिमामा दुप्चेश्वरमा मेला लाग्ने गर्छ। यसकै निरन्तरता आज पनि मेला लागेकाे हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १७, बुधबार १२:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP