• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः देशभर पश्चिमी वायुको आंशिक प्रभाव, चिसाे बढ्ने

आजकाे माैसमः देशभर पश्चिमी वायुको आंशिक प्रभाव, चिसाे बढ्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

हाल तराईमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भागमा दिउँसाेसम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु रहनेछ ।

आज दिउँसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ। पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिन्छ । आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ९, बुधबार ००:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP