• २०८३ भाद्र १९ | Fri, 04 Sep 2026

साेमबार सुनकाे मुल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

साेमबार सुनकाे मुल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य ४ हजार ६०० रुपैयाँले बढेकाे छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार कायम भएको छ।

आज चाँदीकाे पनि मुल्य बढेकाे छ। १८५ रुप‌ैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ६८५ कायम भएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २१, सोमबार ०५:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP