• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज दुई हजारले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज दुई हजारले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेकाे छ। आज प्रतिताेला दुई हजार रुपैयाँले मूल्य घटेकाे हाे ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार ७०० कायम भएको छ।

यस्तै आज चाँदीकाे पनि मूल्य घटेकाे छ। एक सय रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ८३५ कायम भएको महासंघले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २४, बिहीबार ०५:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP