• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

क्यालिस्थेनिक्समा सहभागी हुन नेपाली खेलाडी भारत प्रस्थान

क्यालिस्थेनिक्समा सहभागी हुन नेपाली खेलाडी भारत प्रस्थान

काठमाडौँ । पहिलो पटक तीन नेपाली खेलाडी भारतको बैंगलोरमा हुन गइरहेको ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६ मा सहभागिता जनाउन भारत प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय खेलाडी तथा स्ट्रीट वर्कआउट लिडर जगदीशचन्द्र जोशी ज्याकको नेतृत्वमा तीन सदस्य टोली बुधबार भारत प्रस्थान गरेका हुन् ।

प्रतियोगिता जनवरी ९ र १० तारिखमा भारतको बेङ्गलोर हुनेछ । जसमा स्ट्याटिक्सतर्फ समर लामा, फ्रि स्टाइलतर्फ संगम अधिकारी र महिला फ्रि स्टाइलतर्फ इसुरा राईले सहभागिता जनाउने छन् ।

यो प्रतिस्पर्धामा उत्कृष्ट दुई जना खेलाडीले विश्व च्याम्पियनसिपको यात्रा तय गर्नेछन् ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २४, बिहीबार ०८:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP