• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको जुम बैठक आइतबार बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको जुम बैठक आइतबार बस्दै

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको जुम बैठक आइतबार बस्ने भएकाे छ ।

बैठक आइतबार बिहान ८ः३० बजे बस्ने भएको हाे । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरुको उपस्थितीका लागि निर्देशानुसार अनुरोध गरिएकाे छ ।

बैठकमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका- ०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका- ०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा छलफल हुने पार्टीका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २४, शनिबार ०६:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP