• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

बनेपा । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएकाे छ ।

बनेपाकाे दुरसञ्चार नजिकै भएको दुर्घटनापछि स्कुटर चालककाे मृत्यु भएकाे हाे । एक जना घाइते छन् ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरकाे टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरकाे स्कुटरलाई बुधबार बिहान ठक्कर दिएकाे थियाे ।

घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ। थप विवरण आउन बाँकी छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ६, बुधबार ०३:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP