• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेपाल–भारत सीमा क्षेत्रमा भूकम्पकाे धक्का महसुस

नेपाल–भारत सीमा क्षेत्रमा भूकम्पकाे धक्का महसुस

काठमाडौँ । नेपाल–भारत सीमा क्षेत्रमा भूकम्पकाे धक्का महसुस गरिएको छ। बिहीबार राति १० बजेर २५ मिनेट जाँदा भारतको सिक्किम केन्द्र भएर भूकम्प गएको हो ।

४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

यसअघि बिहीबार दिउँसो पनि नेपाल–भारत सीमामा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १५, शुक्रबार ००:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP