• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

जलवीरेमा किटजन्य रोग नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम

जलवीरेमा किटजन्य रोग नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम

सिन्धुपाल्चोक। जिल्लाको जलवीरेमा किटजन्य रोग नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आज बलेफी गाउँपालिका-१ जलवीरेमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, म.सा.स्वा. स्वयंसेविका, विद्यार्थी, नागरिक समाज तथा जनसमुदायको उल्लेखनीय उपस्थितीमा किटजन्य रोग नियन्त्रणसम्बन्धी जनचेतनामूलक र्याली कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला तथा सहभागीहरूमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २५, शुक्रबार १२:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP