• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

जाजरकोट । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भेरी नगरपालिका-१३ बस्ने ३२ वर्षीय खिमराज बटालालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खिमराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जगतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १४, बिहीबार १६:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP