• २०८३ असार ३० | Tue, 14 Jul 2026

सत्यराजकाे ‘आमा, याे दुःखकाे तस्बीर हाे’ मा साजन पराजुलीकाे निर्देशन (भिडियाे)

सत्यराजकाे ‘आमा, याे दुःखकाे तस्बीर हाे’ मा साजन पराजुलीकाे निर्देशन (भिडियाे)

काठमाडौँ । लाेकप्रिय गायक सत्यराज आचार्यकाे स्वरमा रहेकाे नयाँ गीत ‘आमा, याे दुःखकाे तस्बीर हाे’ बजारमा आएकाे छ ।

प्रसाद लामिछानेकाे शब्द रहेकाे गीतमा निशान चाैधरीले संगीत दिएका छन् । गीतकाे एरेन्ज कमल साैराग, स्टुडियाे मारुनी डिजिटल, मिस्सिङ, कुमार राना, रेकडिस्क खुमन र सुमन रानाकाे रहेकाे छ ।

बाद्यबादनतर्फ सारंगी हेमन्त रसाइली, बाँसुरीमा रत्न बिक, गितार सन्जिब बराइली र रिदम भुवन गन्दर्भकाे रहेकाे छ ।

छायांकन सराेज ढकाल र सुबध पाैडेलकाे रहेकाे गीतकाे सम्पादन र निर्देशन साजन पराजुलीले गरेका हुन् । गीतमा आमाकाे महत्वलाई झल्काइएकाे छ । गीतकाे भिडियाे यस्ताे छः



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३०, सोमबार ०६:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP